Tuesday, July 22, 2014

मकालु बस को ठक्कर बाट दुई साइकल चालक सामान्य घाइते

अहिले भर्खरै महेन्द्र राजमार्ग अन्तर्गत सर्लाही को लालबन्दी नगरपालिका मा काठमाडौँ बाट आइरहेको मकालु यातायात को बस ले साइकल मा सवार गरिरहेको साइकल वालालाई ठक्कर हान्दा साइकल चालक र साइकल पछाडी बस्ने सामान्य घाइते भएका छन्. घाइतेलाई नजिकै को अस्पतालमा उपचार गर्न लागिएको र उक्त मकालु बुस लै लालबन्दी ईलाका प्रहरी कार्यालय मा लागिएको छ .

No comments:

Post a Comment